२८ आश्विन २०८३, बुधबार

कपालको चाँया हटाउने घरेलु विधि

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

hair-dandruff-nepal

– एक कप दहीमा एक कप बेसन मिलाएर कपालमा राम्ररी लगाउने र दुई घण्टापछि राम्रोसँग धुने ।

– अमला र रहरको रिठ्ठालाई बराबरी मात्रामा मिलाएर टाउकोमा लगाउने र यसको दुई घण्टापछि धुने ।

– नुहाउनुभन्दा एक घण्टा अगाडि सँधै कागतीको रसले टाउको मालिस गर्ने ।

– कपालमा नियमित रुपले नरिवलको शुद्ध तेल लगाउने ।

– बास्ना आउने खालका तेल कपालमा प्रयोग नगर्ने ।

– आफुले प्रयोग गरेको सामाग्री : काँइयो, ब्रस, तकिया आदि अन्य मानिसलाई प्रयोग गर्न नदिने ।

–रासायनिक स्याम्पुको प्रयोग नगर्ने ।
एजेन्सीको सहयोगमा