मुम्बई । दशौ मर्दसँग पोर्न भिडियोका लागि शारीरिक सम्पर्क राखेकी पूर्व पोर्नस्टार सन्नी लियानीले आफु अहिले गर्भवती हुन नचाहेको बताएकी छिन् ।
चलचित्र एक पहेली लिलाको प्रमोशनका लागि देश दौडामा रहेकी बलिउड अभिनेत्री सन्नीले बच्चा नहोस भनेर हजारौ कण्डम लगाएको खुलासा गरेकी छिन् । उनले भनिन्–‘म अहिले बच्चा जन्माउने योजनामा छैन् । म पोर्न फिल्म खेल्दा पनि बच्चा नहोस, गर्भ नबसोस भनेर आफै कण्डम लगाउथे।’
केही समयदेखि भारतमा आफ्नो प्रभाव जमाउन प्रयासरत सन्नी २००९ मा पोर्नस्टार व्वाई डेनियल विबरसँग विहे गरेकी थिईन् । उनले अहिले घरपरिवार बनाउने योजनामा आफु नरहेको बताउँदै शारीरिक रुपमा पनि गर्भवती हुन समय नआएको दाबी गरिन् ।
उनको चलचित्र एक पहेली लिलाले अहिले फिल्म बजारमा धमाका मच्चाएको छ । उनको हट सिनका कारण चलचित्र खबै चर्चामा छ । बलिउड बजारमा रेकर्ड तोड्ने अनुमान समेत गरिएको छ । एजेन्सी















प्रतिक्रिया