२९ आश्विन २०८३, बिहिबार

आलिया भट्टको नयाँ तस्वीरले हंगामा

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Alia-bhatt

बलिउड नायिका आलिया भट्टको एउटा नयाँ तस्वीरले हंगामा भएको छ । तौलिया (गम्सा) बेरेर उनले खिचाएको यो तस्वीर यतिबेला सामाजिक सञ्जालहरुमा भाइरल भइरहेको छ ।

पछिल्लो समय फिल्म चल्न छाडेपछि बलिउडका हिरोइनहरुले बोल्ड देखाउन अनेक हर्कत देखाउन थालेका छन् । तर, आलिया बलिउडकी चल्तीकी हिरोइन हुन् । उनले समेत चर्चा कमाउन यस्ता हर्कतहरु अपनाउन परेको छ । आलियाको यो तस्वीरलाई निकै आकर्षक भनेर प्रशंसा गर्नेहरु पनि धेरै छन् । एजेन्सी