काठमाडौं । संसारमा अनौठा अनौठा घटना भइराखेका छन् । दिनदिनै बलात्कार हत्या जस्ता घटना सार्वजनिक भइराखेका छन् । फेरि एउटा यस्तै घटना सार्वजनिक भएको छ ।
फ्रान्सका एक पुरुषले दुई सय महिलालाई बन्धक बनाएर चरम यौन शोषण गरेको खुलासा भएको छ । यो खुलासा फ्रान्सको अदालतले गरेको छ । फ्रान्सका कातिल लॉनी फ्रैंकलिन नामका व्यक्तिले दुई दशकमा दुई सय महिलालाई यौन शोषण गरी हत्या गरेका छन् ।
अदालतमा बुझाइएको अपराध रिपोर्ट अनुसार अभियुक्त कातिलले दुई सय महिलालाई पहिले बलात्कार गर्न र सुनसान ठाउँमा बाधेर राखी दिनदिनै योनीमा लठ्ठी कोचेर चरम यातना दिई मारेको उल्लेख गरिएको छ ।
यो सबै कुरा आरोपी कातिलले स्वीकारेका छन् । यौनका प्यासी उनी बाटोमा महिला चढेको गाडी रोक्दै वेहोस बनाएर सुनसान ठाउँमा लग्ने गरेका थिए । जहाँ महिलाको होस आउने वित्तिकै जबरजस्ती बलात्कार गर्ने र बाधेर राख्ने गर्थे ।
एउटी महिलालाई एकपटक मात्रै यौनसम्पर्क गर्ने र बाँकी बाचुञ्जेल योनी लठ्ठी कोच्दै तथा यातना दिँदै गरेका थिए । तर, उनले यातना दिने महिलाहरु कोही लागुपदार्थ सेवनकर्ता थिए । त कोही वेश्या ।
अचम्मको कुरा के छ भने कातिलले यस्तो हर्कतले आफ्नी छोरीलाई पनि छाडेनन् । यातनापछि मृत्यु भएका महिलाको शवलाई कार्पेटमा बेरेर डस्टविनमा फाल्थे । यो घटना कसैलाई थाहा थिएन् ।
एक दिन अचानक डिब्बमा वेवारिशे लास भेटिदा सुरु गरिएको अनुसन्धान पछि मात्रै जासुसले यो घटना पत्ता लगाएको त्यसपछि मात्रै प्रहरीले कातिललाई पक्राउ गरेको हो ।
उनी विरुद्ध २० वर्षसम्म महिलाको यौन उत्पीडन र हत्याको आरोपमा अदालतमा मुद्दा दर्ता भएको छ । उनलाई अनुसन्धान सकिएपछि प्रहरीले अदालतमा पेस गर्दैछ । एजेन्सी













प्रतिक्रिया