२९ आश्विन २०८३, बिहिबार

अमेरिकाको ‘पारी डाँडामाथी घाम लाग्यो घमाईलो’ (भिडियोसहित)

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

perati_ko_chhata1वाशिङटन, डिसी । नेपालको चर्चित गीत ‘पारी त्यो डाँडामाथी घाम लाग्यो घमाईलो, लाग्यो मलाई रमाईलो’ छायांकन अमेरिकामा भएको छ । अमेरिकाका डाँडामा यसको छायांकन भएको हो ।  
पारी त्यो डाँडामाथी घाम लाग्यो घमाईलो, लाग्यो मलाई रमाईलो तिमी र म घुम्न जाऊँ न, घामले मलाई सताउला काली मलाई बनाउला, तिमी पिरतीको छाता ओढाउनको भिडियो ।
भिडियो नृत्य निर्देशन तथा प्रस्तुति नेपरकर्क्रिजले गरेको हो । भिडियो सम्पादन अमेरिकाका बाल्टिमोरका बहु प्रतिभाशाली युवा अर्जुन सुबेदीले गरेका हुन् ।  अमेरिकाको मेरिल्याण्ड राज्यको बाल्टिमोरका अर्जुन सुबेदी ,ब्यबसायिक छायाचित्रकार, विक्रान्त मान श्रेष्ठ तथा डिजे दिनेश गुरुङले सयुक्त रुपमा भिडियो निर्माण गरेका हुन् ।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् ।