३० आश्विन २०८३, शुक्रबार

बागलुङ उपनिर्वाचन सन्देश: एमाओवादीले किन लज्जास्पद हार्‍यो ?

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Krishna-Kc-baglung

– कमलराज भट्ट/समाचार टिप्पणी

अघिल्लो संविधानसभा निर्वाचनमा ६ हजार ३ मत ल्याएको एमाओवादीले यसपटक त्यसको पचास प्रतिशत मत पनि ल्याउन सकेन् । यसपटक एमाओवादीले पाएको २५ सय ५ मतले जमानत समेत बच्न सकेन ।

रोचक के रह्यो भने अघिल्लो संविधानसभामा पनि कृष्ण केसी नै उम्मेद्वार थिए, यसपटक पनि कृष्ण केसी नामकै अर्का उम्मेदवार । जापान बसेर नेपालमा चुनाव लड्न आउने उम्मेदवारलाई झन् जनताले चुनावमा कसरी पत्याउने ? स्थानीय समुदायमै भिजेकी भनिएकी एमालेकी मना केसीको त केही लागेन भने एमाओवादी उम्मेदवार कृष्ण केसीलाई चुनाव जित्नु फलामको च्यूरा हुने नै भयो ।