३० आश्विन २०८३, शुक्रबार

बागलुङको उपनिर्वाचनमा काँग्रेस विजयी, एमाओवादीको जमानत जफत

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

champadebi-khadka

११ जनाको जमानत जफत

बागलुङ क्षेत्र नम्बर १ मा भएको संविधानसभा उपनिर्वाचनमा नेपाली काँग्रेस विजयी भएको छ ।

बागलुङ संवाददाता रविना बोहोराका अनुसार, आइतबार भएको मतगणनामा काँग्रेस उम्मेदवार चम्पादेवी खड्का काँग्रेस १७ हजार १ सय ५४ मतले विजयी भएकी हुन् । खड्काले निकटतम प्रतिस्पर्धी एमाले उम्मेदवार भन्दा २ हजार ८६ मत बढी ल्याइन् ।