
बागलुङ, २९ चैत। बागलुङ क्षेत्र नं १ को उपनिर्वाचनको मतगणना जारी छ । मतगणनामा काँग्रेसले अग्रता लिएको छ ।
आजै विहान बसेको सर्वदलीय बैठकले विहान १० बजे मतगणना गर्ने निर्णय गरेको थियो । ७० मतदान केन्द्रको विद्युतीय मेशिनमा रहेको मतगणना गर्न चार घण्टा भन्दा बढी समय लाग्ने निर्वाचन कार्यालयले जनाएको छ । छिन छिनको अपडेटका लागि यो समाचार रिफ्रेस गर्दै गर्नुहोला ।
पछिल्लो मत परिणाम
जम्मा ७ हजार ६ सय ६० मत गणना
नेपाली कांग्रेस ३३३२
नेकपा एमाले २९९१
एमाओवादी ७९५
हालसम्म १० मतदान केन्द्र सकियो
५ हजार २ सय ५६ मत गणना
फेरि कांग्रेसको अग्रता
नेपाली कांग्रेस २१४१
नेकपा एमाले १९३९
एमाओवादी ७४२
राजमो १४५
नेकपा माले १००
राप्रपा नेपाल ४७
000
नेकपा एमाले १७७९
नेपाली कांग्रेस १६८३
एमाओवादी ४५१
पछिल्लो अपडेटका लागि यो हेर्नुस् पछिल्लो अपडेटका लागि यो हेर्नुस्
















प्रतिक्रिया