मुम्बई । पूर्व पोर्नस्टार तथा बलिउडकी चर्चित अभिनेत्री सन्नी लियानीको लिला देखिएको छ । उनले अभिनय गरेको चलचित्र एक पहेली लिलामा उनको जवानीको सबै लिला छर्लङ्ग देखिएको हो ।
शुक्रबारबाट प्रदर्शनमा आएको चलचित्र भारतसहित विभिन्न देशमा सहरमा प्रदर्शन भइराखेको छ । चलचित्रमा सन्नलीले आफ्नो जवानीको लिला खुलेरै देखाएकी छिन् ।
सन्नी लियोनी चलचित्रमा पुरुष कलाकारद्धारा घेरिएकी छिन् । सन्नीको अन्तरंग सेक्स दृष्यलाई पनि स्थान दिईएको छ ।
बेला बेलामा यस्ता दृष्य आउँछन् जान्छन्, अन्तरंग दृष्य निकै कलात्मक ढंगले खिचिएको छ । चलचित्र बजारमा सन्नीको जवानीको लिलाले नयाँ रेकर्ड राख्ने विश्लेषकहरु बताउँछन् । एजेन्सी
हेर्नुहोस् सन्नीको जवानीको लिला फोटोमा :























प्रतिक्रिया