२९ आश्विन २०८३, बिहिबार

‘डिम्पल गर्ल’ दीपिकाले हिरोसँग रात बिताएपछि…

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Deepika-deepika-padukone-35935003-572-422मुम्बई । बलिउडकी डिम्पल गर्ल अभिनेत्री दीपिका पादुकोण अहिले चर्चामा छिन् । कहिले रणवीर त कहिले डान्सरसँगको प्रेम सम्बन्धले चर्चामा आइरहने अभिनेत्री दीपिका अहिले हिरोसँग रात विताएर चर्चामा आएकी हुन् ।

दीपिका केही दिन अगाडी ‘माइ च्वाइस’ भिडियो सार्वजनिक गरेर चर्चामा आएकी थिईन् । अभिनेता रणवीर सिहंसँग अस्पतालमा सँगै रात बिताएपछि उनको आलोचना सुरु भएको हो ।

काँधमा चोट लागेर सर्जरीको लागी अस्पताल भर्ना भएका अभिनेता रणवीरसँग दिपिका रातभर अस्पतालमा बसेकी थिइन् ।

अस्पतालबाट बाहिरिँदा रणवीर र परिवार मात्र अगाडि ढोकाबाट निस्किएका थिए । दिपिका अस्पतालको पछाडिको ढोकाबाट निस्किएको बताइन्छ । यसपछि उनी लुकिछिपी रणवीरलाई भेट्न पुगेकोमा आलोचना सुरु भएको हो । एजेन्सी