२८ आश्विन २०८३, बुधबार

घरबाट विद्यालय हिँडेका छोराछोरी साइबरमा सेक्स गर्दैगर्दा रंगेहात भेटिएपछि…

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

sexxxxकाठमाडौं । शिक्षा लिन विद्यालय पढ्दै आएका बालबालिकाहरु साइबरमा सेक्स गर्दै आएको खुलासा भएको छ । घरबाट विद्यालय जान्छु भनेर दिनभरी साइबरको गोप्य कक्षमा गएर सेक्स गर्ने र त्यसको भिडियो समेत बनाउने गरेको खुलसा भएको हो ।

प्रहरीले शुक्रबार पियान्स नामको साइबरमा छापा मार्दा ११ जना केटाकेटीलाई आपत्तिजनक अवस्थामा रंगेहात पक्राउ गरेको हो । यो घटना भारतको प्रसिद्ध सहर मुम्बईको हो ।

१५ देखि २० वर्षका युवायुवती साइबरमा गएर यौनधन्दा गर्ने गरेको प्रहरीले छापा मारेपछि रहस्य खुलेको हो । छापा मार्ने क्रममा प्रहरीले केही पोर्न भिडियो बनाउँदै गरेको अवस्थामा बरामद समेत गरेको छ ।

अश्लील हर्कत गरेको भन्दै ११ जनाको जोडीलाई प्रहरीले पक्राउ गरेको छ । साथै साइबर सञ्चालक समेत फन्दामा परेका छन् । साइबरमा क्याविनबाट प्रहरीले ठुलो मात्रा कण्डम तथा गर्भनिरोधक औषधि समेत बरामद गरेको छ ।

इन्सपेक्टर सतपाल निर्मलका अनुसार साइबरका सञ्चालक लल्लन शाह र मैनेजर निरंजनलाई पनि पक्राउ गरिएको छ । साइबरमा मात्रै ३ कम्प्युटर थिए । तर, क्याविन भने २३ वटा थिए ।

जसअनुसार २० वटा क्याविनमा सेक्स भिडियो निर्माण हुन्थ्यो । पक्राउ परेका विद्यार्थीका अभिभावकलाई प्रहरीले खबर गरिसकेको छ । अभिभावककै लापहरवाहीले छोराछोरी गलत बाटोमा लागेको प्रहरीको भनाई छ । एजेन्सी