२८ आश्विन २०८३, बुधबार

यि हुन् बुहारीसँग जबरजस्ती शारीरिक सम्पर्क राख्ने ससुरा !

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

chinaकाठमाडौं । आफ्नो छोराका लागि बुहारी भित्र्याएका एक ससुराले बुहारीसँग जबरजस्ती शारीरिक सम्पर्क गरेका छन् । बंश परम्परा कायम गर्न बाबुले छोराका लागि सुन्दर युवतीलाई करोडौं पैसा खर्च गरेर छोरासँग विवाह गराइदिएका थिए ।

तर, उनका छोराले उक्त युवतीलाई अस्वीकार गरेपछि बाबुले आफैले बुहारी बनाएकी युवतीसँग जबरजस्ती शारीरिक सम्पर्क बनाएका हुन् । यो घटना चीनको हो ।

बंश कायम राख्न करोडौं खर्च गरेर बुहारी ल्याएपनि उनमा गर्भ नबस्ने थाहा पाएपछि ससुराले जबरजस्ती शारीरिक सम्पर्क राखेको सार्वजनिक भएको हो । ससुराले बुहारीको यौन शोषण गरेपछि अर्कैलाई बचेका थिए ।

यो घटना प्रहरीमा पुगेपछि ससुरालाई प्रहरीले पक्राउ गरेको छ । उनीविरुद्ध प्रहरीले ज्यान मार्ने तथा मानव बेचविखन मुद्दामा कारवाही अगाडी बढाएको छ । ससुराको यौनशोषण पछि बेचिएर विरामी परेकी बुहारीको अस्पतालमा उपचार भइरहेको छ । एजेन्सी