२८ आश्विन २०८३, बुधबार

यस्तो सहर जहाँ सेक्स नगरी विहे गर्न पाउनुहुन्छ !

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

sexकाठमाडौं । मावन जीवनमा सेक्स भनेको जतिपटक गरेपनि नअघाउने बस्तु हो । पुरुष र महिलाबीच हुने शारीरिक सम्पर्क नै यौनसम्पर्क हो । जुन प्रक्रिया सामान्य हुन्छ । तर, हाम्रो समाजमा यसलाई ठुलो चर्चाको विषय बनाईन्छ ।

विश्वका कयौ देशमा पनि हाम्रो जस्तै समाज जहाँ यौनका बारेमा सर्किण सोचाइहरु यथावत छन् । तर, अमेरिका–प्रशान्त क्षेत्रको द्वीप गुआममा यौनलाई समाजले खुला रुपमा स्वीकार्छ ।

उक्त समाजमा कानुन अनुसार कुनै पनि युवतीले विवाह गर्नुपूर्व अनिवार्य यौनसम्पर्क गर्नुपर्छ । कुनै पनि कुमारी युवती विवाह गर्न सक्दैनन् । किनभने उनीहरुले विवाह गर्नुअघि सेक्स गर्नु अनिवार्य छ ।

यस्तो कानुन महिला र पुरुषले एकअर्काको यौन इच्छा पूरा गर्न सक्ने वा नसक्ने नाप्नका लागि बनाइएको अमेरिकाको बासिङटन पोष्टले जनाएको छ । त्यसकारण यहाँ अक्सर दम्पत्ती विवाह अगाडी नै बच्चा समेत जन्माउछन् ।

आफ्नो बच्चालाई साँची राखेर आफ्नो केटा साथीसँग विवाह गर्छन् । यो कानुनबाट आफुहरु स्वतन्त्र भएको महसुस गर्ने महिलाहरुको धारणा छ । तर, विश्वका कतिपय देशमा विवाह अगाडी यौन सम्बन्ध राख्न नपाईने कानुन छ । एजेन्सी