काठमाडौँ। नेपाल प्रहरीका चर्चित एसएसपी रमेश खरेल फेरि विवादमा मुछिएका छन् । खरेल प्रमुख रहेको मध्य क्षेत्रीय प्रहरी तालिम केन्द्र भरतपुरतर्फले अघि बढाएको भर्ना प्रक्रिया रद्द भएपछि उनी विवादमा तानिएका हुन् । लिखित परिक्षामा उत्तिर्ण गरेकाहरुलाई जभाभावी नम्बर दिइएको भन्दै खरेलको भर्ना प्रक्रियालाई लोकसेवा आयोगले रद्द गरेको छ ।
प्रहरी प्रवक्ता डीआइजी कमलसिंह बमले भरतपुरको भर्ना प्रक्रियामा प्राविधिक कमजोरी भएको स्वीकारे ।
















प्रतिक्रिया