– रुद्र मल्लाजी / बागलुङ
धौलागिरि अञ्चलको समेत सदरमुकामका रुपमा रहेको बागलुङ बजार र त्यही बागलुङ बजार समेत रहेको बागलुङ क्षेत्र नम्बर १ मा चैत २८ गते संविधानसभा उपनिर्वाचन हुँदैछ । यो निर्वाचन क्षेत्र धौलागिरि अञ्चलकै अति महत्वपूर्ण र प्रभाव पार्न सक्ने क्षेत्रका रुपमा रहेको छ । यो क्षेत्रबाट धौलागिरि अञ्चलका ७ वटै निर्वाचन क्षेत्रमा प्रभाव पार्न सकिने राजनीतिकर्मीहरु बताउछँन् ।
















प्रतिक्रिया