४ कार्तिक २०८३, बुधबार

प्रेम विवाह गर्न नपाएपछि…

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

love

कञ्चनपुर, २५ चैत । विषादी सेवन गर्दा कञ्चनपुरको देखतभूली– २ जाँइकाका २४ वर्षीय रमेश रानाको गएराति मृत्यु भएको छ ।

विषादी सेवन गरेपछि तत्काल रानालाई उपचारका लागि सेती अञ्चल अस्पताल धनगढीमा भर्ना गरिए पनि उनको राति १२ बजे मृत्यु भएको प्रहरीले जनाएको छ ।

रानाले प्रेम विवाह गर्न नपाएपछि विषादी सेवन गरेको बताइएको छ । शव परीक्षणका लागि सेती अञ्चल अस्पतालमा राखिएको छ । रासस