काठमाडौँ, २४ चैत । त्रिभुवन विश्वविद्यालय, परीक्षा नियन्त्रण कार्यालय, बल्खुद्वारा गत भदौ महिनामा सञ्चालित विज्ञान तथा प्रविधि अध्ययन संस्थानतर्फको फूड टेक्नोलोजी चतुर्थ वर्षको (सोधपत्र बाहेक) र न्युट्रिसन एन्ड डायाटेक्स प्रथम तथा दोस्रो वर्षको परीक्षाको परीक्षाफल प्रकाशित गरिएको छ । रासस















प्रतिक्रिया