२८ आश्विन २०८३, बुधबार

राजनीतिक पार्टीको कार्यालयमा खुलेयाम यौनधन्दा, पोर्न फिल्मको शुटिङ पनि हुँदै आएको खुलासा

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

porn-in-officeकाठमाडौं । राजनीति गर्ने राजनेताहरुका गलत कुराहरु बेला बेला सार्वजनिक भइराखेका हुन्छन् । राजनीति गर्ने नेता सज्जन पनि हुन्छन् । हदैसम्मको घृणित कार्य गर्ने पनि हुन्छन् ।

राजनीतिक गर्न कुनै पनि पार्टीले आफ्नो कार्यालय खोलेको हुन्छन् । जहाँबाट पार्टीको रणनीति निर्णयहरु गरिन्छ । तर, यहाँ एक राजनीतिक पार्टी कार्यालयमा खुलेयाम यौनधन्दा हुने गरेको खुलासा भएको छ ।

लिबेरल डेमोक्रेट पार्टीको हेडक्वार्टरमा पोर्न फिल्मको शुटिङ पनि हुँदै आएको खुलासा भएको हो । पार्टीकी महिला नेता मिशेल गेंटले पार्टीको हेडक्वाटर नॉटिंघमशायरमा यौनधन्दा चलाएर पोर्न फिल्म बनाउने गरेको खबर सार्वजनिक भएको हो ।

porn-in-office-3महिला नेता मिशेल पुरुषलाई बन्धक बनाएर खतरनाक हिसात्मक पोजिशनमा पोर्न भिडियो शुटिङ गर्दै आएकी थिईन् । उनी पोर्न फिल्मको कारोवार गर्दै आइरहेकी थिईन् । पार्टी कार्यालयमा तरवार, धारिलो हतियार हिसात्मक पोर्न भिडियो बनाएर बेच्ने गरेकी थिईन् ।

५० वर्षीय पार्टी पूर्व काउंसिलर मिशेलले पार्टी कार्यालयमै पोर्न फिल्मका लागि अडिशन दिने गरेको पनि खुलेको छ । पार्टीमा पोर्न भिडियो porn-in-office-6शुटिङ हुनथालेको केही तस्विर सार्वजनिक भएपछि मात्रै थाहा पाईएको हो ।

यि तस्विरमा महिला नेता छोटो कपडा लगाएर मदिरा सेवन गरी मात्तिएरको अवस्थामा क्यामेरा देखिएकी छिन् । खबर अनुसार निर्वाचनमा पराजित भएपछि उनले पोर्न फिल्म बनाउने व्यवसाय सुरु गरेकी थिईन् ।

porn-in-office-2जसको सम्झौता आफ्नै पार्टी कार्यालयबाट गरेकी थिईन् । निर्वाचनमा पराजित भएपछि पार्टीमा भुमिका विहिन भएको भन्दै उनले कार्यालय प्रयोग गरेर यौनधन्दा सुरु गरेको जनाइएको छ ।

porn-in-office-5उनले सन् २००९ देखि २०१३ सम्म हेडक्वाटर नॉटिंघमशायरमा काउंसिलर पद सम्हालेका थिए । त्यसपछि चुनावमा उनी पराजित भएकी थिईन् ।

घटना सार्वजनिक भएपछि पार्टीक प्रवक्ताले पार्टीलाई यस्तो घृणित कार्य भइरहेको थाहा नभएको बताएका छन् । यस्तो गलत काम कार्यालयमा गरेपछि पार्टीले महिला नेता मिशेल गेंटलाई कारवाही गर्न तयारी थालेको छ । एजेन्सी

porn-in-office-1   porn-in-office4   porn-in-office7