२८ आश्विन २०८३, बुधबार

थाहा पाउनुहोस्, नाइटोले बताउँछ महिलाको व्यक्तित्व !

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

naviकाठमाडौं । सन्तान जन्मने वित्तिकै आमाबाट छुट्याएपछि पेटमा रहने एउटा चिनारी नै नाइटो हो । नाइटोले मान्छेको भाग्य कस्तो बनाउँछ भन्ने बारेमा अनुसन्धानबाट पत्ता लागेको छ ।

नवजात शिशुको नाभी काटिएको स्थानको चिन्ह नै नाइटो हो । बच्चा नजन्मियुन्जेल यहीँ अंगबाट बच्चाको सरीरमा पोषक तत्व पुग्छ, तर जन्मिएसँगै यो अंगको काम समाप्त हुन्छ । पेटको मध्यभागमा सबै मान्छेको नाइटो हुन्छ ।

यद्यपि यसको आकार, गहिराइ तथा कतिपय अवस्थामा पेटमा अवस्थित हुने स्थानमा समेत फरकपना पाइन्छ ।

नाभीको यस्तो फरकपनासँग मानिसको चरित्र जोडिएको हुने ज्योतिष तथा मनोविज्ञहरु बताउँछन् । खासगरी नाभीको आकार प्रकारले महिलाको व्यक्तिको पहिचान गर्न सकिने उनीहरुको मत छ ।

यति कुनै स्त्रीको नाभी लामो ठाडो आकारको छ भने त्यस्ती स्त्रीमा यौन इच्छा तिव्र हुन्छ । त्यस्ता महिला बोल्ड हुने बताइन्छ ।

गोलाकार नाइटो हुने महिलाहरु गम्भीर प्रकृतिका, दयालु, इमान्दार तथा स्वस्थ हुन्छन् ।

नाइटो पेटको ठीक बीचमा नभएर केही दायाँबायाँ हुने महिलाहरु खेलकुदको क्षेत्रमा निकै प्रगति गर्ने खालका हुन्छन् । उनीहरु निकै मूडी पनि हुन्छन् ।

यदि कुनै महिलाको नाभी तेर्सो लाम्चो आकारको छ भने त्यस्ता महिला नकारात्मक मनोवृत्तिका हुन्छन् । उनीहरुले अरुलाई दोषी देखाउने काम मात्र गर्छन् र निकै घमण्डी हुन्छन् ।

बढी गहिरो नाभी हुने महिलाहरु निकै मायालु तथा भावुक हुन्छन् । खाल्डो हुनुको साटो बाहिर निस्किएको नाइटो हुने महिलाहरु भाग्यशाली मानिन्छन् । सकारात्मक सोँचका हुन्छन् र उत्साही हुन्छन् ।

ज्योतिषहरुका अनुसार नाइटोको बीचको भाग निकै बाहिर आएका महिलाहरुमा प्रजननको समस्या हुन्छ । नाभीको बीच भाग बढी तल घुसेका महिलाहरु सजिलै गर्भवती हुन्छन् । एजेन्सी