३ कार्तिक २०८३, मंगलबार

पैसा लुट्न खोज्दा देखेपछि छोराले आफ्नै आमाको घाटी रेटेर हत्या गरे

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

रौतहट, २३ चैत । गौर नगरपालिका–५ बस्ने एकजना वृद्धको घाँटी रेटी हत्या भएको छ ।

स्थानीयवासीका अनुसार अन्दाजी ६५ वर्षीय वृद्ध जाहिर अन्सारीको घाँटी रेटी हत्या गरिएको अवस्थामा आज बिहान शव फेला परेको हो । स्थानीयवासीले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । आफ्नै घरमा सुतेको अवस्थामा हत्या भएका अन्सारीको शव परीक्षणका लागि गौर अस्पतालमा राखिएको छ ।

मृतक अन्सारीका छोराले घर बनाउन ठूलो रकम पठाएको हुनाले सोही रकम लुट्ने क्रममा उनको हत्या भएको हुन सक्ने आशङ्का गरिएको छ । घटनाको थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ । रासस