
मुम्बई । पोर्नस्टारको छवी मेटाउन बलिउडमा संघर्षरत अभिनेत्री सन्नी लियोनी अहिले चर्चामा छिन् । हलिउड अभिनेत्रीको मर्लिन मुनरोको स्टाइल नक्कल गर्दा सबै भित्रि वस्त्र देखिएपछि चर्चामा आएकी हुन् ।
उनले आगामी चलचित्रका लागि हलिउड अभिनेत्रीको मर्लिन मुनरोको स्टाएल नक्कल गरेकी हुन् । सन्नीले आफ्नो चलचित्र ‘कुछ कुछ लोचा है’ मा हलिउड अभिनेत्री मर्लिनको बोल्ड स्टाइलले दर्शकलाई सबै गोप्य अंगका वस्त्र देखाएकी छिन् ।
सन्नी चलचित्र ‘कुछ कुछ लोचा है’ मा टिभी स्टार राम कपूरसँग हलिउड अभिनेत्री मर्लिनको भुमिकामा देखिदैछिन् । एजेन्सी
सन्नीले मर्लिन बन्न खोज्दा उनको जवानी कसरी देखियो हेर्नुस तस्विरमा :
























प्रतिक्रिया