३० आश्विन २०८३, शुक्रबार

बागलुङ हिँडेका एमाले महासचिव बाटोबाटै फर्किए, यसरी गरिँदैछ ढकालको अन्त्येष्टि

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

नेकपा एमालेका पोलिटव्युरो सदस्य एवं लुम्बिनी इन्चार्ज रामनाथ ढकालको निधनपछि एमाले पंक्ति शोकमा डुबेको छ । एमालेका नेता तथा कार्यकर्ताको यतिबेला ग्राण्डी अस्पतालमा भीड लागेको छ । पार्टीका विभिन्न नेताहरु पनि यतिबेला ग्राण्डी अस्पताल पुगेका छन् । यता, संविधानसभाको उपनिर्वाचनका लागि बागलुङको सभालाई सम्बोधन गर्न चितवनबाट बागलुङ जाँदै गरेका नेकपा एमालेका महासचिव ईश्वर पोखरेल पोखराबाटै काठमाडौँ फर्किनुभएको छ ।