काठमाडौँ। नेकपा एमालेका नेता रामनाथ ढकालको निधन भएको छ ।
काठमाडौँको धापासीस्थित ग्राण्डी अस्पतालमा उपचाररत ढकालको आज दिउँसो एक बजेर ४० मिनेटमा निधन भएको हो । उहाँ निमोनिया र स्वाइन फ्लुबाट गम्भीर बिरामी हुनुहुन्थ्यो । उहाँ चिनी रोगबाट समेत ग्रसित हुनुहुन्थ्यो । ढकालको निधन भएको ग्रान्डी अस्पतालका चिकित्सक प्रेम ज्ञवालीले ढकालको पुष्टि गरेका छन् ।
















प्रतिक्रिया