१३ कार्तिक २०८३, शुक्रबार

आजबाट एक घण्टा लोडसेडिङ घट्यो

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

light-magdiकाठमाडौं, २१ चैत । नेपाल विद्युत प्राधिकरणले आजबाट लागू हुने गरी एक घण्टा लोडसेडिङ घटाएको हो ।

नयाँ तालिका अनुसार दैनिक आठ घन्टादेखि ९ घन्टासम्म लोडसेडिङ हुनेछ । नदीहरुमा पानीको जलस्तर घटेपनि सूर्यास्तको समय परिवर्तन भएका कारण लोडसेडिङ कम गरिएको प्राधिकरणले जनाएको छ ।