२९ आश्विन २०८३, बिहिबार

फेशन शोमा लुगा च्यातिएर हिरोइनको सबै गोप्य अंग देखिएपछि…

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

all-heroineमुम्बई । फेशनको दुनियाँमा रफुतारको गतिमा रहेका हिरोइनलाई पहिरन लुगाले कतिपय समयमा धोका दिने गर्दछन् । हिरोइन भनेका कलाकार हुन् । कला प्रस्तुत गर्नु उनीहरुको काम हो ।

तर, कला प्रस्तुत गर्दा फेशनयुक्त कपडाहरु च्यातिने सम्भावना बढी हुन्छ । जसले हिरोइनका गोप्य अंगहरु देखिने गर्दछन् । फेशनका बेला हिरोइनका गोप्य अंग छर्लङ्ग देखिने गर्दछन् ।

बलिउडका यस्ता हिरोइन जसको पहिरनले फेशनले गोप्य अंग देखायो त्यसबारेमा चर्चा गरेका छौं ।

kartina-kaifबलिउडकी चर्चित नायिका कट्रिना कैफ एक फेशन शो कार्यक्रममा छोटो पहिरनले उनको भित्री अंग छर्लङ्ग देखायो । कट्रिनालाई अहिले पनि त्यो घटनाको सम्झना छ । छोटो फ्रक लगाएर गएकी कट्रिनाको एकाएक उडेपछि भित्री वस्त्र देखिएका थिए ।

pryanka-chopraबलिउडकी अर्की चर्चित नायिका प्र‌ियंका चोपड़ी पनि छोटो लुगाको मार खेपेकी छिन् । मुम्बईमा आयोजित फेशन शो मा छोटो पहिरनले भित्री वस्त्र देखिएपछि समस्या भएको थियो ।

deepak-padukonबलिउडकी डिम्पल गर्ल दीपिका पादुकोण पनि यो समस्याबाट टाढा छैनन् । उनलाई पहिरनले धोका दिएपछि निकै समयसम्म तनाव भएको थियो । अहिले उनी पहिरन लगाउदा चनाखो छिन् ।

jacklen-kanganaएक समारोहमा सहभागी अभिनेत्री ज्याकलिन फर्नाडिस र कंगना रावतको पनि यस्तै हालत भएको छ । दुवैको लुगा च्यात्तिएपछि बबाल आइलागेको थियो । त्यस्तो लुगा लगाएपछि भित्री अन्तवस्त्र देखियो । उनीहरुको केही दिनसम्म आलोचना भएको थियो ।

alia-bhattaअभिनेत्री आलिया भट्टको चलचित्र प्रमोशनका क्रममा पुठ्ठाको भित्री बस्त्र देखिएको थियो । अभिनेता वरुण धवनको साथमा यस्तो अवस्थामा आफूलाई भेट्टाएपछि आलिया लजाएकी थिइैन् ।

pariti-chopra1बलिउडकी बोल्ड अभिनेत्री परिणीति चोपडाको पातलो ब्रष्टले स्तन छर्लङ्ग देखिएका थिए । अर्काे कार्यक्रममा परिणीतिको पुठ्ठाको रातो रंगको लुगा फाट्टिएको थियो ।

susmita-senअभिनेत्री सुष्मिता सेनको पनि गलत फेशनले उनलाई कयौपटक पहिरनले धोका दियो ।

lara-dattaअभिनेत्री लारा दत्ता एक्सपोज अलि बढी नै गर्छिन् । जबकी उनको यस्तो एक्सपोजले कम्मर मुनी ढाकिएको अन्तर्वस्त्र देखिएको थियो । यस्तो समस्या आइपरेपनि हिरोइन् अहिले चनाखो भएका छनु् । एजेन्सी

pariti-chopra