३० आश्विन २०८३, शुक्रबार

के होला पारस र हिमानीको सम्बन्ध ?

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Paras-n-Himani

वर्षाैपछि पूर्व युवराज पारस शाहलाई आफ्नी पत्नी हिमानी शाह र परिवारसँग भेट्ने अवसर जुरेको छ ।

यतिका समय अलग बसेकी हिमानी अब पारस आफै घर फर्किएपछि पतिसँग बस्न पाउने भएर खुसी त पक्कै होलिन । तर, ज्योतिषीको भविष्यवाणीले हिमानीलाई आफ्ना पति पारससँग बस्न नहुने सुझाव दिएका छन् । पूर्वराजपरिवार धर्मकर्म र ज्योतिषीमा निकै विश्वास गर्छन् । यो भविष्यवाणीले वर्षाैपछि बन्न लागेको पारस र हिमानीको सम्बन्धमा फेरि दरार त पैदा हुने होइन् भन्ने शंका उब्जिएको छ ।