२९ आश्विन २०८३, बिहिबार

बेलायतका प्रधानमन्त्री डेविड क्यामरुन हट मोडल किमका सम्धी !

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

kim-kamrunकाठमाडौं । बेलायतका प्रधानमन्त्री डेविड क्यामरुमले आफू अमेरिकी रियालिटी टिभी स्टार तथा हट मोडल किम करदाशियाको सम्धी भएको खुलासा गर्नुभएको छ ।

प्रधानमन्त्री क्यामरुनले अमेरिकी सेलिब्रिटी किमका दूरका मित्र हुन् । किम गायक कान्या वेस्टकी श्रीमती हुन् । र आफ्नो एक सेक्स टेप लीक भएपछि चर्चामा आएकी हुन् ।

kim-darsinkकिम र उनकी बहिनी चर्चित रियलिटी शो ‘कीपिंग अप विद दि करदाशिया’ का स्टार हुन् । बेलायको हीट पत्रिकाको समाचार अनुसार ब्रिटेन प्रधानमन्त्रीलाई किमको रियालिटी शो किन हेर्नुहुन्छ भनेर सोधिएको प्रश्नमा भन्नुभभयो, म उनको सम्धी हुँ ।

के तपाईलाई थाहा छ म उनको टाढाको मित्र हुँ । खबर अनुसार प्रधानमन्त्री क्यारुम र किमको परिवार बीच वर्षाैदेखिको मित्रता रहेको छ । एजेन्सी