२९ आश्विन २०८३, बिहिबार

अभिनेता सलमानकी ‘गर्लफ्रेण्ड’को यौनशोषण !

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

somi-salmanकाठमाडौं । बलिउडका सुपरस्टार अभिनेता सलमान खानकी प्रेमिका यौन शोषणमा परेको खुलासा भएको छ ।

सलमानकी पूर्व प्रेमिका पाकिस्तानी गर्ल सोमी अलीको किशोरावस्थामा यौन शोषण भएको खुलासा भएको हो । सोमीलाई यौन शोषण गर्ने उनकै घरमा काम गर्ने नौकर हुन् । समीले आफै यस्तो खुलासा गरेकी हुन् ।

खबरअनुसार बलिउडका सुपरस्टार सलमान खानकी प्रेमिका भइसकेकी सुन्दरी सोमीको पाँच वर्षको उमेरमा उनकै घरको नौकरले रातको समयमा मुख च्यापेर यौन शोषण गरेका थिए ।

आफू यौन शोषणको सिकार भएपछि आजभोली समी पाकिस्तानका विद्यालयमा बालबालिकालाई यौन शिक्षा बारे चेतना जगाउने काम गर्दै आएकी छिन् । सलमानसँग उनको केही वर्ष अगाडीसम्म प्रेम सम्बन्ध थियो । एजेन्सी