३० आश्विन २०८३, शुक्रबार

राष्ट्रपति कार्यालयकै कर्मचारीबाट युवतीको बलात्कार, दुई सातासम्म घटना गुपचुप

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Shital_Niwas

काठमाडौँको महाराजगन्जस्थित राष्ट्रपतिको कार्यालय शीतलनिवासको सुरक्षामा खटिएका कर्मचारीबाटै महिला बलात्कृत भएको खुलासा भएको छ ।

शीतलनिवासको सुरक्षामा खँटिदै आएका नेपाली सेनाका सिपाही धनबहादुर भनिने ध्यानबहादुर श्रेष्ठबाट महिला बलात्कृत भएकी हुन् । आफ्नै छिमेकी महिलालाई बलात्कारको आरोपमा उनलाई प्रहरीले दुई सातादेखि हिरासतमा राखेको छ । घटना दुई साता अघिको भए पनि अहिलेसम्म गुपचुप नै राखिएको थियो ।