२८ आश्विन २०८३, बुधबार

यि हुन् परपुरुषसँग बढी भन्दा बढी सेक्स गर्ने विश्वका टप महिलाहरु

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

sexकाठमाडौं । यौन विषयमा विश्वमा अनौठा अनौठा घटनाहरु भइराख्छन् । हाम्रो समाज सकिर्ण भएकाले विश्वमा भएका यस्ता अनौठा घटनामा चासो राखेपनि थाहा पाउन लजाउछन् ।

तर, विश्वमा यौन विषयमा किर्तिमान राख्न धेरै साहसी मान्छेलाई सेक्स गर्ने चाहना हुन्छ । विश्वमा यस्ता महिला छन् जसले छोटो समयमा बढी भन्दा बढी पुरुषसँग सेक्स गरेर किर्तिमान राख्ने कोसिस गर्छन् ।

यहाँ केही त्यस्ता किर्तिमानी महिलाको नाम दिइएको छ जसले धेरैभन्दा धेरै पुरुषसँग सेक्स गरेर रेकर्ड राखेका छन् ।

jones_sabrina

१) सबरिना जोन्सन : बेल्जियमको एक होटलमा सन् १९९९ को डिसेम्बरमा यी महिलाले राखेको रेकर्ड अहिलेसम्म कसैले तोड्न सकेको छैन् । यी महिलाले २ दिनमा २ हजार जना पुरुषसँग सेक्स गरेकी थिइन् । पहिलो दिन १ हजार २५ जना पुरुषसँग सेक्स गरेकी यी महिलाले अर्को दिन ९ सय ७५ जना पुरुषसँग सम्भोग गरेकी थिइन् ।

liza-sparkes

२) लिजा स्पाक्र्स : छोटो समयमा धेरै पुरुषसँग संभोग गर्ने महिलाको दोस्रो स्थानमा रहेकी लिजाले एकैदिनमा ९ सय १९ जना पुरुषसँग सम्पर्क राखेकी थिइन् । सन् २००४ को अक्टोबर १६ मा पोल्याण्डमा भएको सेक्स प्रतियोगिताका क्रममा उनले यो रेकर्ड राखेकी थिइन् । उक्त प्रतियोगितामा एक पुरुषसँग सेक्स गरेको ३० देखि ६० सेकेण्ड भित्रमा अर्को पुरुषसँग सेक्स गरिहाल्नुपथ्र्यो ।

क्लाडिया फिगुरा

३) क्लाडिया फिगुरा : पोल्याण्डकी फिगुराले सन् २००२ को फेब्रुअरी १० मा वार्सामा भएको विश्व सेक्स च्याम्पियनसीपमा एकैदिन ६ सय ४६ जना पुरुषसँग यौनसम्पर्क गरेकी थिइन् । यो च्याम्पियनसीपलाई एक टेलिभिजनले प्रत्यक्ष प्रशारण पनि गरेको थियो ।

Hoston

४) हस्टन : सन् १९९९ मा भएको प्रतियोगितामा यी महिलाले एकै दिन ६ सय २० जना पुरुषसँग सेक्स गरेकी थिइन् । उनको यौनक्रिडालाई भिडियोमा समेत सुरक्षित गरिएको थियो ।

jasmen-cent

५) ज्यासमीन सेन्ट : यि महिलाले एकैदिनमा ३ सय जना पुरुषसँग सम्भोग गरेकी छिन् । उनको पनि भिडियोमा रेकर्ड सुरक्षित राखिएको छ ।

anobell-hong

६) ऐनाबेल चग : चगले एकैदिन २ सय ५१ जना पुरुषसँग सेक्स गरेर किर्तिमानको दौडमा छैटौँ स्थानमा रहेकी छिन् । माथि उल्लेख गरिएका महिलाहरु विश्वकै टप सेक्सी महिला हुन् । एजेन्सी