२९ आश्विन २०८३, बिहिबार

हट मोडल राधिका आप्टे भन्छिन्-‘शरीर नाङ्गो देखाएर नाच्नेको म विरोधी हुँ’

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

The New Twist In The Nude Pictures of Badlapur Radhika Apte  picकाठमाडौं । शौचालयमा नाङ्गै तस्विर खिचाएर चर्चामा आएकी बलिउडकी हट मोडल राधिका आप्टेले नाङ्गो नाच देखाएर नाच्ने परम्परा गलत भएको बताएकी छिन् ।

एक कार्यक्रमका दौरान दिल्ली पुगेकी मोडल आप्टेले विषयपरक चलचित्रमा अभिनय गर्न नाङ्गो नाच देखाएर नृत्य गर्न नहुने बताएकी हुन् । उनले भनेकी छिन्-‘त्यस्तो आइटम डान्स म कहिल्यै गर्ने छैन्, जसमा महिलालाई उपभोगको वस्तु बनाइन्छ ।’

विषयपरक चलचित्रमा अभिनय गरेर चर्चामा आएकी अभिनेत्री आप्टेले महिलाको वस्तु बनाएर आइटम डान्स गराउने परम्परा आफूलाई मन नपरेको बताइैन् । मलाई छोटो लुगा लगाएर गरिने डान्स पट्क्कै मन पर्दैन् । म यसलाई घृणा गर्छु ।

सात भाषाका चलचित्रमा अभिनय गरिसकेकी अभिनेत्री राधिका फिल्म उद्योगमा महिला र पुरुषको मेहनत समान हुनुपर्ने बताईन् । चलचित्रमा महिलालाई नङ्गग्याएर पेल्न नहुने उनको धारणा छ ।