२८ आश्विन २०८३, बुधबार

यौनसम्पर्क गर्ने भन्दै वेहोस बनाएर वेश्याले पुरुषको लिङ्ग काटिन्

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

sex-convenceकाठमाडौं । अपराध पनि कस्ता कस्ता हुन्छन् । आजको युगमा हामी र हाम्रो समाजले कल्पना नगरेका अपराध पनि सुन्नुपर्छ । जसमा यौन अपराध खतरनाक हुन्छ । पुरुषहरु सेक्सको भोक मेटाउन महिलाहरुको खोजीमा हुन्छन् ।

त्यही क्रममा यौनकर्मी महिलासँग यौन आनन्द लिन्छन् । तर हाम्रो यस्तो घटना घटेको छ की त्यो कसैले नसोचेको होला । यौन तिष्णा मेटाउने भन्दै यौनकर्मी महिलाले पुरुषको लिङ्ग काटिदिएका छन् ।

भारतको उत्तर प्रदेशको यो घटनामा दुई पुरुषको लिङ्ग काटेर महिलाले सडक फालेको प्रहरीले जनाएको छ । लिङ्ग काटिएर घाईते भएका दबै जना पुरुषलाई उपचारका लागि अस्पताल भर्ना गरिएको छ ।

प्रहरीका अनुसार दुबै पुरुष सडकमा छट्पटाईरहेको गम्भिर घाइते अवस्थामा भेटिएका थिए । उत्तर प्रदेशको मेरठ जिल्लाका ३५ वर्षीय साबिर र ३३ वर्षीय प्रदीपको लिङ्ग काटिएको हो ।

यि दुबै जनाले प्रहरीलाई दिएको वयान अनुसार यौनकर्मीको खोजीमा गाउँको एक होटलमा गएका थिए । जहाँ निलम नामकी युवतीको चिया पसल थियो । उनले यौनकर्मी महिलाहरुसंग कुराकानी मिलाउने काम गर्थिन् ।

निलम आफै पनि यौनकर्मी महिला हुन् । चिया पसलमा निलमले दुबै जनालाई चिया पिलाएका थिए । चिया पिएपछि दुबै पुरुष वेहोस भए । निलम ग्रुपका यौनकर्मीले लिङ्ग काटेर सडकमा फालिदिए । डाक्टरका अनुसार चियामा विषादी पदार्थ मिलाइएको थियो ।

घटनापछि प्रहरीले अभियुक्त निलमको खोजी गरिरहेको छ । लिङ्ग किन काटियो भन्ने बारेमा अभियुक्त निलम पक्राउ परेपछि सबै कुरा वाहिर आउने प्रहरीले जनाइको छ । लिङ्ग काटिएका दुबै जनाको अस्पतालमा उपचार भइराखेको छ । एजेन्सी