२८ आश्विन २०८३, बुधबार

यि पुरुष जसले ३० जना ग्राहकलाई मदिरा सेवन गराएर बलात्कार गरे

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

drunk-59-1-1-1-5511425190a67_exlstकाठमाडौं । बारमा आएका ग्राहकलाई मदिरा सेवन गराएर घर लगेर बलात्कार गर्ने गरेको रहस्य खुलेको छ ।

गैथर्सबर्गका ४० वर्षीय जॉय पॉएंडेक्सटरले बारमा आएका ३० जना पुरुषलाई मदिरा सेवन गराएर आफ्नो घर लगेर बलात्कार गर्ने गरेको खुलेको हो ।

पॉएंडेक्सटरले मदिरा सेवन गरी नशामा लट्ठिएपछि पुरुषहरुलाई आफ्नो घर लगेर उनीहरुसँग अप्राकृतिक यौन सम्बन्ध राख्दै गरेको र नशाको अवस्थामा उनीहरुको आपत्तिजनक अश्लील तस्वीर समेत खिच्ने गरेका थिए ।

विद्यालयमा पढ्ने एक छात्रलाई यसरी नै जबरजस्ती यौनशोषण गरेपछि उनले प्रहरीमा उजुरी हालेका थिए । उनले बारमा मदिरा सेवन थोरै गरेकाले उनलाई नशा लागेको थिएन् ।

तर, पॉएंडेक्सटरले जरबजस्ती गरेपछि ती छात्रले थाहा पाएर उनी विरुद्ध प्रहरीमा उजुरी दिएका थिए ।

उनलाई प्रहरीले पक्राउ गरेको छ । अभियुक्त पॉएंडेक्सटरलाई यौनजन्य अपराध अन्तर्गत कारवाही गरिने जनाइएको छ । पॉएंडेक्सटरले यस्तो गलत कार्य २०१३ देखि गर्दै आइरहेका थिए । एजेन्सीको सहयोगमा