२८ आश्विन २०८३, बुधबार

वेश्यालय चलाउन माग गर्दै वेश्याले अदालतमा मुद्दा हालिन

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

sex0workerकाठमाडौं । संसारमा अधिकांश देशमा खुलेयाम यौनसम्पर्क (वेश्यावृत्ति) धन्दा गैरकानूनी भनिएपनि खुलेयाम हुने गर्दछ । युरोपको आयरल्याण्डमा वेश्यावृत्ति तथा यौनधन्दा गैरकानुनी मानिन्छ ।

तर एक वेश्याले यो कानुनको विरोध गर्दै अदालतमा मुद्दा हालेकी छिन् । स्कटल्याण्डकी ३७ वर्षीय लारा ली ले वेश्यावृतिलाई गैरकानुनी घोषणा गरेर सरकारले महिलाको जीवनलाई नजरबन्द बनाएको बताएकी छन् । लाराले भनेकी छिन्-‘वेश्यावृतिलाई गैरकानुनी घोषित गरेर सरकार महिलाको जिन्दगीमा खतरा हुनेछ ।’

यो कानुन विरुद्ध लडाई लड्न लारा अदालत गएकी हुन् । लारा विगत १८ वर्षदेखि वेश्यावृत्ति तथा यौनधन्दा चलाउदै आएकी छिन् । उनी स्कटल्याण्ड र आयरल्याण्ड आउने जाने गर्छिन । जहाँ उनी सेक्स वर्करका रुपमा काम गर्छिन् । उनले सबैखाले ग्राहकलाई प्रेमिका जस्तै सन्तुष्टि दिने गर्छिन् । एजेन्सीको सहयोगमा