काठमाडौं । यौनसम्बन्धको जिज्ञासाका विषयमा विभिन्न अनुसन्धान भएका छन् । विभिन्न अनुसन्धानले धेरै नयाँ नयाँ कुरा पत्ता लागेका छन् ।
महिलाहरुको मनभित्र के भइरहेको छ ? यो विषय पुरुषका लागि एउटा ठुलो प्रश्नका रुपमा रहने गरेको छ । अझ यदि कुरा सेक्सको हो भने त यस्तो के कुरा छ जो महिलालाई यतातिर आकर्षित गर्दछ ?
एक शोधका अनुसार कतिपयको बुझाईमा महिलामा सेक्सप्रति इच्छा जागृत हुनुको सम्बन्ध उनीहरुको उमेरसँग छ ।
तथ्य त यो हो कि मध्यम उमेर र बढी उमेरका महिलाहरुमा यौन गतिविधिहरु केवल उमेरबाट नियन्त्रित हुँदैन।
उनीहरुका लागि साथीको स्वास्थ्य र उसको सम्भोगप्रतिको उत्सुकताले ठुलो अर्थ राख्दछ । यसैबाट उनीहरु प्रभावित हुने गर्दछन् ।
२८ देखि ३५ वर्ष उमेर समूहका महिलाहरु सेक्स गर्नका लागि सक्रिय त रहन्छन् तर उनीहरु सजिलै कामुक व्यवहार प्रदर्शन गर्दैनन् ।
यसविपरीत कयौ पटक साथीको उदासिनता, उसको स्वास्थ्य, साथीभित्रको सेक्सप्रतिको कम रुझान आदि कुराले पनि महिलाभित्रको सेक्स इच्छा समाप्त पार्न समाप्त पार्दछ ।
हालै गरिएको एक अध्ययनअनुसार महिलाहरु पुरुषको शारीरिक बनावटमा बढी ध्यान दिने गर्दछन् । शक्तिशाली व्यक्तिप्रति शारीरिक रुपले महिलाहरु बढी आकर्षित हुने गर्दछन् ।
अध्ययनअनुसार महिलाहरु सामान्य पुरुषको तुलनामा हृष्टपृष्ट पुरुषतर्फ बढी आकर्षित हुन्छन् । यसका साथै पुरुषको आक्रामक व्यवहारले पनि बढीजसो महिलालाई खिच्ने गर्दछन् । एजेन्सीको सहयोगमा













प्रतिक्रिया