काठमाडौँ, १२ चैत । त्रिभुवन विश्वविद्यालय, परीक्षा नियन्त्रण कार्यालय, बल्खुद्वारा विसं. २०७१ साउनमा सञ्चालित विज्ञानतर्फ बिएस्सी दोस्रो वर्ष (चार वर्षे) को परीक्षाको परीक्षाफल आज प्रकाशित भएको छ ।
यसैगरी २०७१ साल साउनमा सञ्चालित मानविकी तथा सामाजिक शास्त्र संकायतर्फ स्नातक तह तीन वर्षे बीए दोस्रो वर्षको परीक्षाको परीक्षाफल पनि आजै प्रकाशित गरिएको कार्यालयले जनाएको छ ।















प्रतिक्रिया