– शिव लामिछाने
मनोबैज्ञानिकहरु भन्ने गर्छन्, जति सजाय तय हुन्छ त्यतिसम्म घटना हुनु समान्य हुन्छ । के अब नेपालमा मृत्युदण्ड सजाय पाउने खालका घटना हुनु सामान्य भै सकेको हो त ? कति सजिलो छ “मृत्युदण्ड” शब्द उच्चारण गर्न, यस्को जटिलतालाई लत्याएर हिँड्न मिल्छ त ?
धेरै अमेरिकी र युरोपियन देशहरुले मृत्युदण्डको सजायलाई त्यागेका छन् । हामीले राम्रा भनेर नजर गाड्ने ती राष्ट्रहरुले लामो अनुभवपछि किन मृत्युदण्डलाई त्यागे त ? के त्यसको प्रयोग सकारात्मक र राम्रो भएका भए त्याग्थे होला त ?
















प्रतिक्रिया