३ कार्तिक २०८३, मंगलबार

एसएलसी परीक्षा दिँदै गर्दा कक्षाकोठामै बच्चा जन्माएपछि…

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

खोटाङ, १० चैत । प्रवेशिका परीक्षा दिइरहेकी एक परीक्षार्थीले बच्चा जन्माएकी छन् ।

डाँडागाउँ ओख्रेस्थित महेन्द्रोदय उमावि परीक्षा केन्द्रबाट एसएलसी दिइरहेकी शान्ति मावि छोरम्बुक सुजना राईले आज बिहान ११ बजे छोरा जन्माएको केन्द्राध्यक्ष केशवकुमार खड्काले जानकारी दिनुभयो ।

उनलाई रातिदेखि सुत्केरी व्यथा लागेको थियो । बच्चा जन्माएपछि उनको विज्ञान विषयको परीक्षा छुटेको छ ।