३० आश्विन २०८३, शुक्रबार

EXCLUSIVE: छिनभरमै खरानी भयो ताप्लेजुङ सदरमुकाम, हेर्नुस् कहालीलाग्दा तस्वीरहरु

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Taplejung-aaglagi5Taplejung-aaglagi9

– रविन भट्टराई

ताप्लेजुङ सदरमुकाम फुङलिङ बजारमा सोमबार साँझदेखि भएको आगलागीका
कारण चार दर्जनभन्दा बढी घर जलेर नस्ट भएका छन् । बेलुकी करिव साँढे ७ बजेदेखि सुरु भएको आगलागीले बजारको तोक्मेडाँडा क्षेत्रमा रहेका तीन सरकारी कार्यालय, आधादर्जन गैरसरकारी कार्यालय, दर्जनौं घर र पसल नष्ट भएका
छन् । आगो निभाउन बजारका करिब दर्जन घर भत्काइएको छ । ३५ भन्दा बढी घर–पसल नष्ट भएका छन् ।