३ कार्तिक २०८३, मंगलबार

पत्रकार महासंघको स्थापना दिवसमा विविध कार्यक्रम सार्वजनिक

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

fnj

काठमाडौँ, ९ चैत । नेपाल पत्रकार महासंघले ६०औँ वार्षिकोत्सव विविध कार्यक्रमसहित मनाउने निर्णय गरेको छ ।

बैठकले महासंघको स्थापना दिवसमा चैत १४ गते पत्रकार र संविधानसभाका सदस्यबीच दशरथ रंगशालामा दिउँसो ३ बजे मैत्रीपूर्ण फुटबल प्रतियोगिता गर्ने निर्णय गरेको कोषाध्यक्ष सूर्यमणि गौतमले जानकारी दिनुभयो ।

यसैगरी, चैत १५ गते बिहान ८ बजे भृकुटीमण्डपमा रक्तदान कार्यक्रम गरिने, १६ गते भृकुटीमण्डपबाटै शान्तिबाटिकासम्म प्रभातफेरी गरिने र दिउँसो २ बजे प्रज्ञा–प्रतिष्ठानमा विशेष जलपान कार्यक्रमको आयोजना गरिने महासंघले जनाएको छ ।