३ कार्तिक २०८३, मंगलबार

माटोको ढिस्कोले पुरिएर बागलुङमा एक महिलाको मृत्य

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

– रबिना बोहोरा
बागलुङ, ८ चैत । माटोको ढिस्कोले पुरिएर बागलुङको पैयुपाटा-१ धर्मशालामा एक महिलाको मृत्यु भएको छ ।

घर लिप्ने माटो खन्ने क्रममा बलेवा पैयुपाटा-२ की अन्दाजि ३५ बर्षिय कोपिला हरिजनको मृत्यु भएको हो ।

माटो खन्दै गर्दा एक्कासि माथिबाट माटो ढिस्को खस्दा उहाको मृत्यु भएको स्थानीय नारायण रिजालले बताउनुभयो ।

यस्तै माटो लिनका लागी दुई जना गएकोमा हरिजनको मृत्यु भएको र सोही स्थानकी निर्मला क्षेत्री घाईते भएको रिजालले बताउनुभयो ।

घाईतेको उपचारका लागी धौलागिरि अञ्चल अस्पताल ल्याईदै गरेको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ ।

भएको छ । आज घर लिप्ने माटो खन्ने क्रममा बलेवा पैयुपाटा–२ की अन्दाजि ३५ बर्षिय कोपिला हरिजनको मृत्यु भएको हो ।