२८ आश्विन २०८३, बुधबार

साली–भिनाजुले सडकमै यौन हर्कत देखाएपछि…

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

jija-sali-beaten-550c189479c09_exlstकाठमाडौं । हाम्रो समाजमा श्रीमतीकी वहिनीलाई साली भनिन्छ । दिदीको लोग्नेलाई वहिनीले भिनाजु भन्छिन् ।

हाम्रो समाजमा एउटा उखान छ साली आधा घरवाली । अर्थात दिदीसंग विहे गरेपछि  साली भिनाजुकी आधा घरवाली हो भन्ने हाम्रो समाजको बुझाई रहेको छ । भिनाजुले सालीसंग जिस्कने हाम्रो समाजमा खुबै चल्छ ।

तर, कतिपय ठाउँमा साली र भिनाजुका हकर्तले दिदीलाई विस्थापित गर्न सक्छ । भारतको रोहतक गाउँमा भिनाजुले सालीलाई सडकमै यौन उत्तेजना बढाउने किस गरेपछि हंगामा मच्चिएको छ ।

सैनी नाम गरेको कलेज रोडमा भीडभाडका बीच भिनाजुले सालीसंग यौन हर्कत गरेपछि विद्यार्थीहरुले घेरा हालेर भिनाजुलाई कुटेका छन् । सालीसंग पनि पुछपाछ गरिएको छ । विद्यार्थीहरुले प्रेमी सम्झेर साली भिनाजुलाई झम्टेका हुन् ।

बढ्दो यौन हिंसा बलात्कारका घटनाले आक्रान्त भएका स्थानीयले साली-भिनाजुलाई यस्तो हर्कत गरेको देखेपछि भिनाजुलाई कुटेका हुन् ।भिनाजु कुटिएपछि सालीले आफ्ना परिवारलाई घटनास्थलमा बोलाएकी थिईन् ।

परिवारले आफ्नो ज्वाई हो भनेपछि स्थानीय कुट्न छाडेका थिए । तर स्थानीयले दिनभरी साली भिनाजुको हर्कत गरेर आफूहरुलाई असर बन्दै विरोध गरेका छन् । एजेन्सीको सहयोगमा