२८ आश्विन २०८३, बुधबार

गोप्य अंगमा जस्तो पायो त्यस्तो लुगा नलगाउनुहोस्, क्यान्सर हुन सक्छ !

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

bra-5503dbaa401fb_exlst काठमाडौं । मानव जीवनमा स्वास्थ्य नै सबैभन्दा ठुलो धनको हो । स्वास्थ्यकर्मीले मानव जातीले लुगा लगाउँदा गोप्य अंगहरुको विशेष ख्याल गर्नुपर्ने बताएका छन् ।

शरीरमा लुगाको साईज नमिल्दा सानो हुँदा दिर्घकालिन समयमा क्यान्सर जस्ता रोगहरु लाग्न सक्ने चिकित्सकहरुले जानकारी दिएका छन् । विशेषगरी महिलाले लगाउने लुगामा विशेष ध्यान दिनुपर्छ । महिलाहरुले भित्री अंग स्तनमा लगाउने ब्रा को साईज ठिकको हुनुपर्छ ।

जसलाई फिटिङ्ग भनिन्छ । गाउँमा आज पनि अण्डरवेयर लगाउने कुरामा गलत सोचाई रहेको छ । खासगरी किशोर अवस्थाका किशोरीहरुमा यो समस्या बढी देखिन्छ । विशेषज्ञले बताएअनुसार किशोर अवस्था युवतीहरुले नाप लगाएर ब्रा लगाउनुपर्ने हुन्छ ।

किशोरीहरुले सुरुदेखि नै नाप अनुसारको ब्रा लगाए भने सुरक्षित हुन्छन् । तर, नाप नलगाएको खुकुलो व्रा लगाएमा दिर्घकालमा पिठ्यु दुख्ने, मांसपेसीमा तनाव, टाउको दुख्ने लगायतका समस्या देखा पर्दछन् ।

breast-size-53ccf8eaae830_exlstकिशोरावस्थामा बढ्दो उमेरले शरीरका मासंपेशी पनि बढ्छन् जसले युवतीहरुको स्नत पनि बढ्दै जान्छ । त्यसैले भविष्यमा आइपर्ने समस्याबाट बच्न यही उमेरबाट सही फिटिंग भएको ब्रा लगाउनुपर्छ ।

हाम्रो समाजमा सामान्यतया १०/१२ वर्षदेखि किशोरीहरुले ब्रा लगाउने चलन छ । यो प्रक्रिया १८ वर्षबाट पनि सुरु हुन्छ । यस्तो बेला आमाले आफ्नो छोरीलाई सही उमेरमा सही नाप भएको अण्डरवियर लगाउन सुझाव दिनुपर्छ ।

स्‍त्री रोग विशेषज्ञ डा. मिनीका अनुसार १५/१६ वर्षको उमेरदेखि किशोरीहरुले ब्रेस्ट लगाउनु ठिक हुने बताए । छाला विशेषज्ञका अनुसार महिलाले भित्री अंगमा सुतीको कपडा लगाउनुपर्छ ।

यसको विपरीत अत्यधिक कस्सीएको नायलन व सिंथेटिक ब्रा लगाएमा शरीरबाट निस्कने पसीना सूख्न पाउँदैन्, जसले ब्रेस्टको टिश्यूजमा गर्मी धेरै हुन्छ । जसले भविष्‍यमा ब्रेस्ट(स्तन) क्यान्सर हुने सम्भावना धेरै हुन्छ । एजेन्सीको सहयोगमा