२८ आश्विन २०८३, बुधबार

मृगौला बचाउन यस्ता उपाय अपनाउनुहोस्

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

kidney-diseases

काठमाडौं । मानव शरीरको महत्वपूर्ण अंग हो मृगौला (किड्नी) । यसको सुरक्षा मानवका महत्वपूर्ण छ । मानव जीवनमा किड्नीको उपचार महंगो पनि छ । तसर्थ यसलाई बचाउन जसरी छ ।

त्यसका लागि हामीले दैनिक जीवनमा तरिकाहरु अपनाउनुपर्छ । किड्नी बचाउन पोषणयुक्त खानेकुरा खानुपर्ने चिकित्सकहरुले बताएका छन् ।

चिकित्सकका अनुसार किड्नी स्वस्थ राख्न सुकेको खुसार्नी खानुपर्छ । खुसार्नीमा पोटैशियम, फॉस्फोरस, भिटामिन सी, फाइबर, फोलिक एसिड र विटामिन बी पर्याप्त मात्रामा हुने भएकाले किड्नीका लागि फाइदाजनक हो ।

बन्द गोभी खादा किड्नीले पर्याप्त मात्रामा भिटामिन सोडियम पाउँछ । जसले किड्नीलाई सुरक्षित बनाउँछ । सबै मिक्स गर्दा राम्रो मानिन्छ ।

फुल गोभीको तरकारी पनि किड्नी बचाउने महत्वपूर्ण खाद्यपदार्थ हो । सोडियम, पोटैशियम र फॉस्फोरसको मिसावटमा विटामिन सी, फोलेट र फाइबर उत्पादन गर्छ । जसले किडनीलाई बचाउँछ ।

लसुन खानु पनि मान्छेले किड्नीको आयु बढाउनु हो । यो केवल किडनीका लागि मात्रै फाइदाजनक छैन् । यसले कोलेस्ट्रॉललाई पनि कम गर्छ । र क्यान्सरबाट पनि बचाउँछ ।

किड्नीको सुरक्षा गर्न तरकारीमा प्याज पनि खानुहोस् । प्याजमा भएको एंटीऑक्सीडेंट्स र क्रोमियम नामक तत्वले किडनीलाई स्वस्थ राख्ने काम गर्छ ।

फलफूल मध्ये सेवा खानु पनि किडनी स्वस्थ राख्नमा फाइदा पु¥याउँछ । मान्छेको मनलाई पनि सफा राख्छ । तसर्थ सेवा सेवन गरेर मान्छेले आफ्नो तनाव पनि हटाउँछ ।

फलफूल मध्ये लिचीको प्रयोग गरेका किडनीका लागि फाइदाजनक हुन्छ । त्यस्तै, अण्डा पनि किड्नीको सुरक्षाका लागि महत्वपूर्ण खाद्यपदार्थ हो ।

अण्डाभित्रको सेतो भाग झनै फाइदाजनक हो । यसले किड्नीलाई सबैभन्दा बढी स्वस्थ राख्छ । एजेन्सीको सहयोगमा