
हामीले परिपत्र जारी गरेका छौँ, हरेक राष्ट्रिय समन्वय परिषद्लाई राष्ट्रिय सम्मेलन गर् भनेर । अप्रिलबाट हरेक राष्ट्रिय समन्वय परिषद्को सम्मेलन सुरु हुन्छ । ‘ग्लोबल कन्फ्रेन्स’का लागि आगामी अक्टोबर १४ देखि १६ सम्मका लागि मिति तय गरिसकेका छौँ ।…
सुरुका दिनहरुमा हामीले शेषजी नयाँ हुनुहुन्छ, संगठनको त्यतिसाह्रै अनुभव नभएको व्यक्ति, संगठनमा भिज्न केही समय लाग्छ कि भनेर सोचेका थियौँ । वास्तवमा त्यस्तो भएन् । …
सायद अब शेष घलेजीले नै साथीहरुले चाहनुहुन्छ भने एक कार्यकाल अब म दोहोर्याउँछु भन्न सक्नुहुन्छ । उहाँ चाहनुहुन्छ भने दोहारिनुपर्छ भन्छु म पनि ।…















प्रतिक्रिया