२८ आश्विन २०८३, बुधबार

अदालतमै पोर्न भिडियो चलाउने न्यायधीश फन्दामा

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

porn

काठमाडौं । अदालतमा अन्यायमा परेका नागरिकलाई न्याय दिन बसेका न्यायधिशले अदालतमै पोर्न भिडियो हेरेका छन् । खबरअनुसार अदालतमै पोर्न भिडियो हेरेर सेवाग्राहीसंग अनैतिक हर्कत गरेको जनाइएको छ ।

यी न्याधिश ब्रिटेनका हुन् । तीन जना न्यायाधीशले संगै बसेर पोर्न भिडियो हेरेका थिए । न्यायाधीशले पोर्न भिडियो हेरेको थाहा पाएपछि अदालत प्रशासनले तीन जनालाई पदबाट हटाएको छ ।

जुडिशियल कन्डक्ट इन्भेस्टिगेशन कार्यालयका प्रवक्ताले बताए अनुसार तीनै जना न्यायाधीशले पोर्न भिडियो हेर्नका लागि आफ्नो आधिकारिक इन्टरनेट एकाउन्ट प्रयोग गरेका थिए ।

कानुन मन्त्री र प्रधानन्यायाधीशका अनुसार आधिकारिक इन्टरनेट एकाउन्ट ‘यसरी दुरुपयोग गर्न सकिन्छ’ र ‘न्यायिक कार्यालयसँग सम्बन्धित व्यक्तिको यसप्रकारको व्यवहारलाई स्वीकार गर्न सकिँदैन ।

यसरी अश्लील सामग्री हेरेको आरोपमा डिस्ट्रिक्ट जज टिमोथी बाउल्स, इमिग्रेसन जज वारेन ग्रान्ट, रिकार्डर पिटर बुलाकलाई पदबाट हटाइएको हो । यी तीनै जना न्यायाधीश कुनै पनि प्रकारले आपसमा जोडिएका थिएनन् ।

अधिकारीहरुका अनुसार चौथा न्यायाधीश रिकार्डर एन्ड्रयु माभले आधिकारिक इन्टरनेट एकाउन्टबाट यस्तै अनुचित सामग्री हेरेका थिए । एजेन्सीको सहयोगमा