२८ आश्विन २०८३, बुधबार

विवाहपछि महिला पुरुष नयाँसँग सेक्स गर्न किन रुचाउँछन् ?

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

sex-extraकाठमाडौं । जस्तो सुकै परिस्थितीमा पनि एकले अर्कालाई साथ दिने वाचा गरेर महिला र पुरुष वैवाहिक जीवनमा प्रवेश गर्छन् ।

यौन विश्लेषकहरुका अनुसार विवाह सामाजिक रुपमा श्रीमान्–श्रीमती बन्नका लागि मात्रै गरिने एउटा औपचारिकता हो । खासमा विवाह पश्चात श्रीमान्–श्रीमतीलाई बलियो गरि आपसमा बाँध्ने काम यौनसम्पर्कले गर्छ ।

सेक्स रिलेशनसिपमा श्रीमान्–श्रीमती रमाउन सकेनन् भने त्यो वैवाहिक सम्बन्धले डिभोर्सको रुप लिन बेर पनि लाग्दैन । नेपाली सँस्कार अनुसार सेक्स विवाह पछि मात्रै गर्नुपर्छ त्यो पनि आफ्नै जोडीसंग मात्रै ।

तर पछिल्लो समय नेपाली समाज बढि नै उदार हुँदै गएको छ । पछिल्लो समय परस्त्रीगमन र परपुरुषगमन समाजमा व्याप्त छ । हाम्रो समाजको कुरा गर्ने हो भने पुरुष सेक्सको मामलामा यति धोकेबाज निस्कन्छ कि उसले मौका पाएको खण्डमा श्रीमती बाहेक अन्य महिलासंग पनि यो सम्बन्ध राख्न सक्छ ।

अझै कतिले त झन्, ‘स्वाद फेर्ने’ नाममा महिलाहरुको खोजी गर्दै हिँडेको पनि भेटिन्छ । तर केही व्यक्ति त्यस्ता पनि छन्, जो परस्त्रीगमन गर्छन् तर आफ्नो श्रीमतीले चालै नपाउने गरी । नेपालमा यस्ता श्रीमानहरु सर्वाधिक छन् ।

तर पछिल्लो समय महिलाहरुमा पनि यो समस्या निकै बढी देखिन थालेको छ । एउटा विदेशी वेभसाईटको अनुसार भन्ने हो भने ४१ प्रतिशत श्रीमतीहरुले परपुरुषगमन गर्छन् । उनीहरु मान्छन् की, परपुरुषसंग सेक्स रिलेशन राख्नु खासै ठुलो कुरा होईन् ।

समाज उदारीकरण संगै नेपाली समाजका महिलाहरु पनि यस्तै विचार राख्छन् । जुन कुराले अहिले धेरै वैवाहिक सम्बन्धहरु संकटमा परेका छन् ।

केही महिलाहरु यस्ता पनि हुन्छन्, जो आफ्नो यौन ईच्छा पुरा गराउनका लागि धन, दौलत, ईज्जत, मान, प्रतिष्ठा जस्ता सबै कुरा त्याग्न तयार हुन्छन् । र, उनीहरु आफ्नो श्रीमानलाई छोडेर अर्कै पुरुषसंग सम्बन्ध बढाउँछन्, जसले उनीहरुको यौनईच्छालाई शान्त बनाउँछ ।

यौन मनोचिकित्सकहरुका अनुसार आफ्नो श्रीमानसंग यौन सन्तुष्टि लिन नसक्ने महिलाहरुको अनुहार सँधै न्यास्रो हुन्छ । विशेष गरि उच्च वर्गको परिवारमा यस्तो समस्या देखिने गरेको छ ।

आफ्नो लोग्नेसंग यौन सन्तुष्टि नपाएकै कारण आफ्नै ड्राईभर, गार्ड जस्ता कामदारहरुसंग भागेको थुप्रै उदाहरणहरु नेपालमै छ ।

विवाह पश्चात पारीवारिक जीवन शुरु हुन्छ । सामान्यतया पुरुषहरुले बाहिरी काम गर्छन् भने महिलाहरुले घरभित्रैको काम गर्छन् ।

बाहिर काम गर्नुपर्ने भएकोले पुरुषहरु सँधैजसो बाहिरकै तनावमा हुन्छन्, जुन कारणले गर्दा उनीहरुले आफ्नो घर र श्रीमतीको समस्या के हो ? भन्ने कुरा बुझ्दैनन् ।

प्राय पुरुषको बानी के हुन्छ भने, उनीहरुले आफ्नो तनाव परिवारमा आएर आफ्नो श्रीमतीसंग पोख्छन् । जुन कुरा झगडाको बिऊ बन्छ अनि कुटपिटसम्म पुग्छ ।

यस्तो भएको खण्डमा घरमा बस्ने श्रीमती तनावमा हुन्छिन् । यस्तो हुँदा श्रीमान्–श्रीमतीहरु आपसमा सेक्स गर्न रुचाउँदैनन् ।

यस्तो अवस्थामा महिलाहरु सँधै यस्तो चिजको खोजीमा हुन्छन्, जसले उनीहरुलाई सन्तुष्ट बनाओस् र बाँकि जीवन मायाप्रेम दिएर कसैले साथमा राखोस् ।

आफ्नो श्रीमान् छोडेर कोहि दोस्रो पुरुषसंग विवाह गर्ने वा सम्बन्ध बनाउनका लागि महिलाहरुको महत्वकांक्षाले पनि भुमिका खेल्छ ।

विभिन्न ईच्छा र आकांक्षा बनाएर उस्तै गर्न खोज्नेहरुमा महिलाहरु अगाडी हुन्छन् । अन्य कारणसंगै उच्च महत्वकांक्षाले पनि आफ्नो श्रीमान्संगको सम्बन्धमा ब्रेक लगाएर उनीहरु अर्को पुरुषसंग सम्बन्ध राख्छन् ।

सुख, सुविधा, रवाफ देखाउने जस्ता महत्वकांक्षाले पनि वैवाहिक सम्बन्धमा दरार ल्याउन महत्वपुर्ण भुमिका खेल्छ । एजेन्सीको सहयोगमा