काठमाडौं, ३ चैत । विश्वकप छनोटका लागि दिउँसो ३ बजे हुने भनिएको फुटबल प्रतियोगिता सुरु भएको छ ।
विश्वकप छनोटअन्तर्गत दशरथ रंगशालामा नेपाली राष्ट्रिय टिमले भारतसँग प्रतिस्पर्धा गरिरहेको छ ।
नेपाली टोली गुहावटीमा बिहीबार सम्पन्न पहिलो लेगमा पराजित भएको थियो । त्यसैको बदला लिन घरेलु मैदानमा भारतसंग खेल्दै छ ।
खेलको उद्घाटन गर्दै खेलकुदमन्त्री पुरुषोतम पौडेल र राखेप सदस्य सचिव युवराज लामाले नेपाली टिमलाई शुभकामना दिएका छन् ।















प्रतिक्रिया