काठमाडौं, २ चैत । नेपाल प्रहरीका ८३ जना प्रहरी नायब निरीक्षकहरुको प्रहरी निरीक्षक (इन्सपेक्टर) पदमा बढुवा भएको छ ।
गृहसचिवस्तरको निर्णयबाट बढुवाको निर्णय भएको हो । तीन साताअघि नै प्रहरी प्रधान कार्यालयले बढुवा सिफारिस गरेको पनि कांग्रेस नेता रामचन्द्र पौडेलको पीएसओमा कार्यरत अर्जुनध्वज अधिकारीले उजुरी दिएका कारण बढुवा रोकिएको थियो । उनको उजुरीको आधार बलियो नभएको भन्दै पुनरावलोकन समितिले सिफारिस अनुसार नै बढुवा गर्न निर्देशन दिएपछि बढुवा गरिएको हो ।
बढुवामा परेकाहरुको नामावली यस्तो छ:




















प्रतिक्रिया