२८ आश्विन २०८३, बुधबार

सेक्स भिडियो देखाएर हिरोइनको बलात्कार

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

lana-rel-rey-rape

काठमाडौं । अहिले नेपाल लगायत छिमेकी देश भारतमा पनि बलात्कारका घटना बढेका छन् । यौनक्रिडाका लागि पुरुषहरु जस्तोसुकै कदम उठाउन पछि पर्दैनन् । जसका कारण बलात्कारका घटना दिनप्रतिदिन बढेका छन् ।

पहिले पहिले गाउँका सामान्य युवतीहरुलाई बलात्कार गरेको सुनिथ्यो । तर बढ्दो बलात्कारको सिजनमा हिरोइन नै बलात्कृत हुन थालेका छन् ।

बलिउडकी एक हिरोइन बलात्कारको सिकार हुन पुगेकी छिन् । प्रहरीले हिरोइनको नाम खुलाएको छैन् । यो घटना ३ वर्षदेखि हुँदै आएको खुलेको छ । ३० वर्षीय सुन्दर हिरोइनले आफ्नो पतिसंग सम्बन्ध विच्छेद गरेपछि बलात्कारमा परेकी हुन् ।

लोग्नेसंग सम्बन्ध विच्छेद गरेलगत्तै चलचित्र शुटिङका लागि मुम्बई आउजाउ गरिरहने ती हिरोइनको भेट मुम्बई एक धनाढ्य व्यापारीका छोरा संग भयो ।

२०१३ सालमा हिरोइनको व्यापारीका छोरासंग भेट भएपछि प्रेम बसेको थियो । २ वर्षको प्रेम सम्बन्धपछि हिरोइनलाई व्यापारीका छोरा विवाहित भन्ने थाहा भयो ।

व्यापारीका छोरासंग प्रेम सम्बन्ध राखेपनि शारीरिक सम्बन्ध राखेकी थिईनन् । आफ्नो प्रेमी विवाहित भएको थाहा पाएपछि विवाहपछि मात्रै शारीरिक सम्बन्ध राख्ने हिरोइनले अठोट लिईन् । त्यसअघिको शारीरिक सम्बन्ध अस्वीकार गरिन् ।

हिरोइनको अठोटपछि शारीरिक सम्बन्ध राख्न व्यापारीका छोराले २०१४ मा एक मन्दिरमा हिरोईनसंग गुपचुप विहे गरे । त्यसपछि हिरोइनले विहे दर्ता गराउ भन्दा उनले मानेनन् । उल्टै हिरोइनका न्युड फोटाहरु सामाजिक सञ्जाल राखिदिए ।

यो घटनापछि दुबै जनाले सम्बन्ध विच्छेद गरे । तर व्यापारीका छोरा वेला वेला हिरोइनका पछि लागिरहन्थे । एकदिन व्यापारीका छोराले हिरोइनलाई बोलाएर विहेपछि मनाएको सुहागरातको सेक्स भिडियो देखाए ।

उनले हिरोईनलाई भिडियो सार्वजनिक गर्ने धम्की समेत दिए । व्यापारीको छोरा हिरोइनलाई धम्काएर बेला बेला भेट्न आइरहन्थ्यो । हिरोइनसंग जिस्किन्थ्यो ।

एक दिन उसले हिरोइनलाई एक होटलमा बोलाएर शरीरका कपडा खोल्न लगायो । हिरोइनले नमानेपछि सेक्स भिडियो फेरि देखायो । सार्वजनिक गर्ने धम्की दियो । हिरोइनले बाध्य भएर आफ्ना कपडा खोलीन इच्छा विपरित जबरजस्ती गरेपछि बलात्कारको सिकार भईन् ।

व्यापारीका छोराले रातभरी हिरोईनको बलात्कार गरे । हिरोइन सहेर बसिन । हिरोइनसंग अप्राकृतिक यौनसम्पर्क समेत गरे । त्यसपछि अति भएपछि हिरोइनले मुम्बई प्रहरीमा व्यापारीका छोरा विरुद्ध उजुरी दर्ता गरिन ।

हिरोइनको वयानपछि प्रहरीले ती युवकलाई पक्राउ गरेको छ । गाउँका सोझासाझा बलात्कार हुने ठाउँमा हिरोइन नै यसरी बलात्कार हुँदा समाजमा महिला हिंसा बढेको देखिन्छ । एजेन्सीको सहयोगमा